सन्दीप पाण्डेय
स्याङ्जा । अन्य क्षेत्र बारबार, कालिगण्डकी एक बार भन्ने मूल मन्त्रका साथ पाल्पाको हुङ्गीमा शुरू भएको नेपाल महिमा तथा कालिगण्डकी गीता ज्ञान महायज्ञ आजबाट पाचौ दिनमा प्रवेश गरेको छ । महायज्ञ विशुद्ध नेपाललाई विश्वमा आफ्नो गौरवको गाथा पुनः सुचित गर्ने उद्देश्यका साथ प्राकृतिक चिकित्सालय, आधुनिक गुरुकुल र भुकम्पमा परी टुहुरा भएका वच्चाहरुका निम्ती आवास निर्माणार्थ सन्चालन गरिएको आयोजकले जानकारी दिएका छन् ।
भारतले नेपालका कैयौं तिर्थहरू देखी लिएर नेपालका विभुतीहरुलाई भारतमै जन्मेका हून् भन्ने झुठो प्रचार गरिरहदा यो कार्यक्रम मार्फत उनिहरुकै विश्व प्रसिद्द धार्मिक आस्थालाई प्रचार गरिने बताईएको छ ।
कार्तिक ७ गते सम्म चल्ने यो महायज्ञको प्रमुख वक्ता श्री चौतन्य कृष्ण जी रहनु भयको छ। समाजिक कार्यको लागि आयोजना गरिएकोले महायज्ञमा उपस्थितहरुले उल्लेख्य मात्रामा आर्थिक सहयोग गरेको आयोजक कालिगण्डकी ज्ञानबिज्ञान प्रतिष्ठानले जानकारी दिएको छ । महायज्ञमा दर्शकको उल्लेख्य उपस्थिति रहने गरेको छ । नेपाल महिमा सुन्न नभुल्नु होला ।अहिले लाइभ भैरहेको छ । र एक पटक आबशक हामी सब्बै हिन्द धर्ममाहालम्बी पुनैई पर्ने ठाउँ |
ॐ कालिगण्डकी गीता ज्ञान महायज्ञ
र यो कराकरम live हर्नुगोउस आस्था channel मा
नेपाली समय बिहान
र यो कराकरम live हर्नुगोउस आस्था channel मा
नेपाली समय बिहान
१०:१५ देखि दिउँसो १:१५ सम्म
आगामी कार्तिक ७ गते सम्म हेर्न सक्नु हुनेछ ।

0 comments:
Post a Comment