साउदी अरबमा आयो एस्तो संकट सबैलाई सुरक्षित रहन आग्रह

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको गिरावटले साउदी अरेवियाको अर्थतन्त्र तहस नहस भएको छ । साउदीका ठूला ठूला कम्पनीहरु बन्द हुन थालेका छन् ।

सुनका विमान चढ्न् र फरारीमा सयर गर्ने साउदी अरेवियाका राजकुमार मोहम्मद बिन सलमानले दुग्ध उत्पादक कम्पनी खोलेका छन् ।



यस्तो ब्यापारबाट देशको आर्थिक अवस्थामा सुधार आउने उनको विश्वास छ । साउदी अरेवियाका राजकुमारको कम्पनी अलमाराइ केवल दुग्ध उत्पादक कम्पनी होइन यो त पुरै पूर्वी एसियाको भरपर्दो ब्राण्ड हो । यो कम्पनीले वर्षेनी ८९१ करोड डलर आम्दानी गर्ने विश्वास गरिन्छ ।


डेरी उद्योगमा जोड दिएको साउदीमा अन्य ठूला ठूला कम्पनी भने बन्द भएका छन् भने कतिपय बन्द हुने क्रममा छन् । यसरी कम्पनीहरु बन्द हुदा त्यहाँ कार्यरत हजारौंको संख्यामा रहेका नेपालीहरु पनि प्रभावित हुन थालेका छन् । कतिपय कम्पनी बन्द भएर पैसा दिन नसक्दा नेपालीहरु फर्किन बाध्य भएका छन् ।

रमाइलो कुरा त तेलको खानी भएको साउदी अरेवियामा तेल हराउन थालेको छ । यस अघि कच्चा तेलबाट करोडौंको ब्यापार गर्ने तेल कम्पनीहरु टाट पल्टिन थालेका छन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment