जात्रा’ निर्देशक भट्टराईले मह जोडीको फिल्म निर्देशन गर्ने




                        जात्रा’ निर्देशक भट्टराईले मह जोडीको फिल्म निर्देशन गर्ने






चलचित्र ‘जात्रा’का निर्देशक प्रदिप भट्टराईले अब मह सञ्चारको चलचित्र निर्देशन गर्ने भएका छन् ।


हाँस्य कलाकार हरिवंश आचार्यले भट्टराईलाई नयाँ चलचित्र निर्देशनको जिम्मा दिने बताएका छन् । ‘जात्रा’ फिल्मको लागि आफ्नै शब्द रहेको पैसा सम्बन्धि गीत रेकर्ड गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।


‘भट्टराईको दक्षता र मेहनतप्रतिको विश्वास भएको कारण फिल्म दिन लागेका हौँ’ आचार्यले बताए । भट्टराईसँग मह सञ्चारले १२ वर्ष काम गरिसकेको छ ।


विपिन कार्की, वर्षा राउत, रबिन्द्र सिंह बानीया, रबिन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको जात्रा कार्तिक २६ देखि प्रर्दशनमा आउँदैछ ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment