आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले मुख्यताका साथ छापेका खबरहरु
आज मिति २०७३ साल कार्तिक १४ गते औँशी तिथी, तदनुसार ३० अक्टोबर सन् २०१६। आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले विभिन्न खबरलाई प्राथमिकताका साथ छापेका छन्।
आज राजधानीबाट दैनिक प्रकाशित हुने पत्रपत्रिकाले मुख्यताका साथ छापेका खबरहरु
हतियारधारी सुरक्षाकर्मी र गाडी भारतबाटै, खस्किँदै रेमिट्यान्स, शान्ति कोषको समयावधि सकिदै, ९ बर्षमा २३ अर्ब ४९ करोड रुपैयाँ खर्च, नेपाल अण्डामा आत्मनिर्भर, चैतमा फल्नुपर्ने स्याउ कात्तिकमै, उपत्यकाका भूकम्पपीडित समस्यामा, ३२ वर्षपछि मिलन, ५ अर्बको आयात रोकियो।
0 comments:
Post a Comment