भर्खरै दुखद दुर्घटना !



भर्खरै दुखद दुर्घटना ! सके सहयोग गरि दिनु नसके share दिनु होस । सेवा नै धर्म हुनेछ ।रोजगारीको सिलसिलामा मलेसिया आउनु भएका ओखलढुङ्गा जिल्ला रगानी गा. वि. स. वार्ड न -९ काँसिकका श्री ङावा शेर्पा भर्खरै दुखद दुर्घटनामा पर्दा यस्तो हालत भयो !
आफ्नो डिउटी सकेर कम्पनीबाट रुम फर्किने क्रममा बाटोमा बाइकले हानेर गम्भीर घाइते हुँदा मलेसियामा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई इच्छुक हुनुहुनेहरुले आर्थिक सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं भिडियो रिपोर्ट,
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment