एजेन्सी । चर्चित हलिउड अभिनेत्री जेनिफर लोपेज ४७ वर्षमा लागीसक्दा पनि उनको त्यो ग्ल्यामरस छवी कायम नै छ । जसका कारण उनी अहिले पनि जवान नायिकाहरु जसरी नै ब्यस्त र स्फूर्त छिन् ।
उनको काम र नाम साथै कमाइको चर्चा विश्वभर चलीरहेका बेला उनको हट एण्ड सेक्सी सेल्फीका कारण उनी सामाजिक संजालभरी फेरी एक पटक छाएकी छिन् ।
हट तस्विरमा जेनिफरले आर्कषक बक्षस्थलको अधिकांश भाग र शरीरका अधिकांश भाग शो गरेकी छिन् ।
सायद उनी फेरी आँफुलाई जवान देखाएर नयाँ काम पाउन र दर्शकको मन जित्न पो यसो गरेकी हुन् ?
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment