धनकुटा जिल्लाको जितपुरबाट जन्ती लिएर इटहरीतर्फ आउँदै गरेको बस आज बिहान धनकुटा नगरपालिका–३ को आत्मारामा दुर्घटना ग्रस्त अवस्थामा । को १ ख २९३२ नम्बरको बस सडकमै पल्टिंदा बस चालक धरान–१५ निवासी विजय लामिछानेको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुखद खबर ; सडकमै पल्टियो जन्ती बस ,ड्राइभरको घटनास्थलमा नै मृत्यु...
Reviewed by adas
on
1:32 AM
Rating: 5
Reviewed by adas
on
1:32 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment