२ मंसिर, काठमाडौं । शुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए सेवा अबरूद्द हुने भएकाे छ । जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा स्थानतरण गर्न लागिएकाे टेलिकमले जनाएको छ ।
शुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमकाे मोबाइल सेवा अबरूद्द हुने
Reviewed by adas
on
9:00 AM
Rating: 5
Reviewed by adas
on
9:00 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment