२०१८ को डिभी भर्ने दिन आजै अन्तिम ! बिर्सनु भयो ? घरमै बसेर आजै भर्नुस

डिभी भन्ने बित्तिकै अमेरिका जाने चिट्ठा भन्ने बुझिन्छ । यो बर्ष पनि  डिभी भर्ने हरुको जताततै ओइरोनै लाग्यो । इन्टरनेट सुबिधा भयो भने घर बाटै सजिलै भर्न सकिने डिभी  धरै जसो नेपाली नागरिकहरुले रु .तिन सय देखि रु . एक हजार सम्म तिरेरै भय पनि भरे ।

तर आज यसको अन्तिम दिन हो । २०१८ डिभी आवेदन दिने समय आज राती १०:४५ बाट समाप्त हुँदैछ। यो लिंकमा गएर तपाईं आँफै आवेदन दिन सक्नुहुन्छ ।

https://www.dvlottery.state.gov/ ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment