#breakingnws भोली पनि बन्द ? यस्तो रहेछ बन्द आब्हान गर्नुको कारण

नवलपरासी । पछिल्ला दिन फेरी विभिन्न बहानामा नेपाल बन्दको आव्हन गरिँदैछ । आइतबार पनि नेपाली काग्रेसको भ्रातृ संगठन नेविसंघ र तरुणदलले नवलपरासीको नवलपुर क्षेत्रको सिमाङ्कनको विषयलाई लिएर नवलपरासी बन्दको आव्हन गरेका छन् ।

नेविसंघ र तरुणदलले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ४ मा नै कायम गरिनुपर्ने माग गर्दै बन्दको आव्हान गरिएको कावासोतीमा आज पत्रकार सम्मेलन गर्दै नेविसंघले त्यस्तो बताएको हो ।

आगामी सोमबारसंविधान संसोधन प्रस्ताव संसदमा पेश हुन लागेको भन्दै नवलपुर बासीको मागलाई संबोधन गर्न राजनितिक दलका नेतालाई काँग्रेसको भागृ संगठनले आग्रह गरेका छन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment