asid attack gare pachi yasto manche ne yasto hudo raicha..........
आखिर के नै दोष थीयो र के राम्री हुनु अभिसाप हो??????? यदि हैन भने किन बारबार हुन्छ महिला माथि एसिड प्रहार..... घटना सहरको भए तहल्का मचिन समय लाग्दैन तर गाउँमा पिडा खेप्न बाध्य इ युबतिको पिडा सुन्दा मुटुनै काप्छ ....हेर्नुहोस आफ्नो पहिलेको फोटो देखाउदै camera सामु यसरी दूख पोखिन.. पिडित लाई न्याय का लागि सक्दो share गर्नुहोला......
0 comments:
Post a Comment