फेरि मलेसियाको पेनाङ भन्ने ठाउमा नेपालीको ह्त्या १० दिन आघाडी भएको घटना हो
घट्ना लुकाएको आबथा मा भेटिएको हो यो लासलाई नेपाल कसैलाई नि थाहा नदि लुकाएर नेपाल पठाउने तयारी मा भेटिएको हो भएको घट्नाहो यो घट्ना नेपाली काम गरेर रुम फर्क्दा कालेहरु ले गरेको बताउछ्न पत्रकार भिम तामाङ अब नेपाली राजदुवास नेपाली यसरि मारिदा नि चुपलागेर लास लुकाएर नेपाल पठाउने काम गर्छ्स सयोग गर्नु छोडेर नेपाल बाट तिमी कुकुरहरु लाई घुस खान राखेको होकि नेपाली लाई दु:ख पर्दा हेर्न राखेको हो साला कुकुर हरु सयर गर्नु होला साथी हरु यो घट्ना बारे नेपाल सरकार सम्म पुराउनु
0 comments:
Post a Comment