केपि ओलीले गरे अनौठो कुरा, ‘मुन्टो र हात मात्रै हल्लाए हुने कविता बन्दैछन्’ (भिडियो)

ताजाखबर। आफ्ना सबै भाषणमा व्यंग्य मिसाएर प्रहार गर्ने शसक्त वक्ताका रुपमा चिनिन्छन् पूर्व प्रधानमन्त्री केपि ओली ।

मंगलवार साँझ ओली आफ्नै जीवनीमा बन्ने चलचित्र ‘रातो सुर्य’को घोषणा कार्यक्रममा देखिए । उनले आफ्नो बारेमा चलचित्र बन्ने लागेको आँफैले थाहा नपाएको बताएर सुरुमै हँसाए ।

उनले आफुलाई नरिवल फोड्न भनी बोलाएर आफ्नै बारेको चलचित्र बनाउन लागेको भन्दै आश्चर्य जनाए । उनले नेपाली कविताको बारेमा कुरा गर्दै फेरी हँसाए । आजकल हात र मुन्टो मात्रै हल्लाए हुने गरी कविता रचना गर्न थालिएको भन्दै उनले व्यंग्य गरे ।

हेर्नुहोस् ओलीको पुरा भाषण:

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment