इण्डोनेसियन प्रहरी चढेको बिमान बेपत्ता भएको छ । सिंगापुर नजिकै बताम दीपका लागि उडान भर्ने क्रममा सम्पर्कबिहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।
बिमानमा चालक दलका पाँच सदस्य र ८ यात्रु गरी १३ जना रहेका छन् । बिमान बंका द्वीपबाट उडेको ५० मिनेटपपछि सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर
राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका प्रमुख हेनरी बम्बाङले मेन्सान्क र सेबान्का द्वीपको बीचमा भागमा खसेकाे अाशँकामा खोजी गरिरहेको बताएका छन् ।
Home / news
/ भर्खरै आज फेरी इण्डोनेसियन बिमान दुर्घटना विस्तृत जानकारी आउन बाँकी पुरा समाचार पढ्नुहोस्..
भर्खरै आज फेरी इण्डोनेसियन बिमान दुर्घटना विस्तृत जानकारी आउन बाँकी पुरा समाचार पढ्नुहोस्..
Reviewed by adas
on
8:17 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment