Junu_Pun को वालबाट जस्ताको तेस्तै।
असली शब्द मात्रै प्रयोग गर्ने मन लाग्छ ,,मा,,, बाट आउने असली जति शब्द सबै प्रयोग गर्ने मनलाग्छ ,,यी गरिब असाय चाहिँ जनता ले श्रम गरेर एक गाँस कटाएर नयाँ जीवन दिन्छन् ,,भैस हुन्जेल बिदेशी संगै मोज गरेर (धुत,र मुत्ने,) ठाउँ को उपचार राज्यको काेषबाट गर्छन् थुक्क ,सरकार चलाउने हुतिहारा ,,,मुख को अप्रेसन ठूलो कि दुधको ??? लैनो भएपो बाछाबाछी मोर्छन ? ,उपचार गर्न नसक्दा हस्पिटलको झ्यालबाट हाम फालेका छ्न ,,,अझै भन्ने मन छ मलाई ,अझै लेख्ने मन छ मलाई ,,गोलि खान डर छैन मलाई ,,धम्की संगै डराउदिन ,,,,हस्पिटलको गेट नीर ,,थाल थापेर उपचारको भिख माग्ने लाई नदेख्ने ,,सरकार ,,बिदेशी बुढो को बुढिलाइ 50 लाख दिने सरकार ???कहिले आउँछ ? गरिब असायको दिन ,,,?? यो अपडेट पढ्ने धेरै काङ्ग्रेसका साथीहरू लाई मन दुख्ला मन नदुखाउनु ,,पौच त्यो ठाउँमा तपाईं हरुको पनि पुग्दैन ,,,धेरै काङ्ग्रेस का बिरामी हरुको हालत देखेको छु ,,,\
Home / news
/ सके सहयोग नसके १ शेहर भएपनी गरौ। मुखमा अचम्मको मासु पलाएको यो बाबुको उपचार गर्न पैसा नभएर अन्योलमा छ पुन परिवार । १ मिनेट समय दिएर पढौ।
सके सहयोग नसके १ शेहर भएपनी गरौ। मुखमा अचम्मको मासु पलाएको यो बाबुको उपचार गर्न पैसा नभएर अन्योलमा छ पुन परिवार । १ मिनेट समय दिएर पढौ।
Reviewed by adas
on
9:10 AM
Rating: 5
Reviewed by adas
on
9:10 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment