सुन ११ महिनायताकै सस्तो
मंसिर २४, २०७३- सुनको भाउ ११ महिनायताकै सस्तो भएको छ । शुक्रबार प्रतितोला छापावाला सुन ४ सय रुपैयाँ घटेर ५३ हजार रुपैयाँमा कारोबार भयो । बिहीबार प्रतितोला ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार ०७२ माघमा प्रतितोला ५३ हजार रुपैयाँको हाराहारीमा कारोबार भएको थियो ।
अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प विजयी भएकै दिन १३ सय रुपैयाँले बढेको सुन भोलिपल्ट पुन: १४ सय रुपैयाँले घटेको थियो । त्यसपश्चात मूल्य घटबढ हुँदै प्रतितोला ५८ हजार २ स
सुन ११ महिनायताकै सस्तो
Reviewed by adas
on
6:59 PM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment