“मैले जित्नु भनेको नेपालले जित्नु हो, सबै नेपालीले जित्नु हो, सो प्लिज भोट मी: तेरिया
भारतीय टेलिभिजन च्यानलहरूबाट प्रसारण हुने डान्स रियालिटी शोहरूमध्ये सर्वाधिक पुरस्कार राशिको ‘झलक दिखला जा’ सिजन–९ को फाइनलमा रूपन्देहीकी तेरिया फौजामगर पुगेकी छिन् ।
उपाधिको नतिजाका लागि आगामी जनवरी १४ तारिखदेखि २१ तारिखसम्म एसएमएस र अनलाइन भोटिङ खुला गरिंदैछ ।
‘म आफ्नो खुबीले सकेजति ‘पर्फम’ गर्छु तर जित्नका लागि दर्शकको भोट पनि चाहिन्छ, त्यसैले डिआईडीमा जस्तै धेरै भन्दा धेरै भोट दिएर सपोर्ट गर्न सबैसँग रिक्वेस्ट गर्छु,’ –तेरियाले भोटका लागि देश–विदेशमा रहेका नेपालीसँग अनुरोध गर्दै भनिन्– ‘मैले जित्नु भनेको नेपालले जित्नु हो, सबै नेपालीले जित्नु हो, सो प्लिज भोट मी ।’
Home / news
/ मैले जित्नु भनेको नेपालले जित्नु हो, सबै नेपालीले जित्नु हो, सो प्लिज भोट मी: तेरिया सक्दो सेयर / लाईक गर्नु होस ताकी तेरिया लाई हौसला मिल्ने छ
मैले जित्नु भनेको नेपालले जित्नु हो, सबै नेपालीले जित्नु हो, सो प्लिज भोट मी: तेरिया सक्दो सेयर / लाईक गर्नु होस ताकी तेरिया लाई हौसला मिल्ने छ
Reviewed by adas
on
9:23 AM
Rating: 5
Reviewed by adas
on
9:23 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment