निर्दयी आमाले गरिन् नाबालक छोरीको भुईमा पछारी–पछारी हत्या यस्ति आमा कसैलाई नपरोस चेतावनीको लागि शेयर गर्न नभुलौ>>



रौतहटको पँचरुखी गाविसमा बुधवार राति एक निर्दयी आमाले आफ्नै ड्ढ वर्षीया छोरीको हत्या गरेकी छिन् । छोरीको हत्या गरेको आरोपमा प्रहरीले राति नै उनलाई पक्राउ गरेको छ । पँचरुखी गाविसकी २२ वर्षीया सुतनी देवीले डेढ वर्षिय छोरी रिनाको गए राति गाविस भवन पछाडि रहेको बाँसघारीमा भुईमा पछारी–पछारी हत्या गरेको प्रहरीले जनाएको छ । बालिकाको हत्याको कारण भने अझै खुलेको छैन । जिल्ला प्रहरी कार्यालयका एसपी गणेशराज रेग्मीले आरोपीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको बताए । ‘के कारणले हत्या गरेको भन्ने सोधपुछ गर्दै छौं,’ रेग्मीले भने, ‘अनुसन्धान पछि मात्र कारण खुल्छ ।’
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment