काठमाडौं । शारीरिक अशक्तताको उपचारका लागि साढे तीन महिनाअघि अमेरिका पुर्याइएका अद्भूत क्षमताका बालक आदित्य दाहाल स्वदेश फर्केका छन् ।
अनेकौं परिक्षण र लामो अनुसन्धानका बाबजुद अमेरिकी डाक्टरहरुले उनको रोग पहिचान गर्न सकेनन् । यद्यपी स्वास्थयमा सामान्य सुधार आएको छ ।
क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा आदित्यको स्वास्थ्य अनुसन्धान भएको थियो । एमआरआई गर्दा मस्तिष्कमा आइरन जम्मा भएको देखिएपछि उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर (एनबिआइए) भएको चिकित्सकहरुले आशंका गरे ।
Home / news
/ देशलाइ बनाउने भावी सरकार के.पी ओली.प्रचण्ड राजनितीबाट बाहिर-आदित्यको भविष्यमाणी(भिडियो)
देशलाइ बनाउने भावी सरकार के.पी ओली.प्रचण्ड राजनितीबाट बाहिर-आदित्यको भविष्यमाणी(भिडियो)
Reviewed by adas
on
10:06 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment