नेपाली चेली जसको नाम थर खोल्न सकेको छैन ।
उहा कुबेत मा कुबेती को घर मा काम गर्न नेपाल देखी आएको थियो तर घर मालिक सग सामन्य भना भन हुँदा घर मालिक ले नै पेट मा छुरी हानी घाइते बनायको छ र हामीले भर्खरै उहाको अबस्था सारै नै गम्भीर छ भन्ने सुनेका छौ ।
र निज छुरा हान्ने कुवेती लाई निज को बहिनी ले नै पुलिस लाई खबर गरि पक्राउ गरेको छ अनि निज घाइते लाई फरमानिया हस्पिटल मा उपचार भैइ रहेको खबर हामिलाइ प्राप्त भएको छ ।
#उहाको #शिघ्र #स्वास्थ्यलाभको#कामना
Home / news
/ भर्खरै कुबेतमा एक नेपाली महिलाको छुरी हानी घाइते ...कृपया एक सच्चा नेपालिले सेयर गरि सहयोग गर्नुहोला ।>>
भर्खरै कुबेतमा एक नेपाली महिलाको छुरी हानी घाइते ...कृपया एक सच्चा नेपालिले सेयर गरि सहयोग गर्नुहोला ।>>
Reviewed by adas
on
10:22 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment