यूवा हाँस्य कलाकार सुबोध गौतम कार्यक्रम ‘हाँस्ने घर’मा हँसाउने कार्यक्रमको प्रस्तुतिमा ब्यस्त भईरहेका बेला indigenous tv मा हरेक शनिबार राति ८: ३० प्रसारण हुने कार्यक्रम ‘मेगा इन्टरटेनमेन्ट’मा अतिथि बनेर अन्तर्वार्ता दिंदै देखिएका छन् । कार्यक्रमका प्रस्तोता रमेश संग्रौलासंग अन्तरवार्ता दिने क्रममा दर्जनौं बिशिष्ठ ब्याक्तिहरुका आवाज नक्कल गरेर गौतमले कार्यक्रम अवधि भर दर्शक स्रोताहरुको ध्यानाकर्षण गराएका छन् । हाँस्य व्यंग्य गर्ने क्रममा गौतमले नेपालका केहि जिल्लाहरु बाहेक प्रायजसो सबै जिल्लाहरुमा पुगेर आफुले कयौं व्यक्तिहरुको क्यारिकेचर प्रस्तुत गरिसकेको बताएका छन् । दर्शक हँसाउन अस्ट्रेलिया समेत पुगिसकेका कलाकार गौतम आज भोलि कार्यक्रम ‘हाँस्ने घर ‘ नामक हाँस्य व्यंग्य कार्यक्रमको संचालनमा ब्यस्त देखिएका छन् । कलाकार गौतमसंगको यो रमाइलो अन्तर्वार्ताको भिडियो हेर्नुहोस
क्यारिकेचर मास्टर सुवोध गौतमले हाँस्ने घरमा लोकमान बनेर कुर्लीदै गर्दा भिडियो हेर्नुहोस
हाँस्ने घरका हँसाउने ‘सुबोध गौतम’ संग्रौलासंग मेगा टकमा -
Reviewed by adas
on
8:20 AM
Rating: 5
Reviewed by adas
on
8:20 AM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment