गणेश शाहीको सरकारी वा र निजी वनबीचको सीमा विवाद हुँदा धारिलो हतियार प्रयोग गरि हत्या

दशेरा-८, जाजरकोट घर भई जिल्ला वन कार्यालय, ताप्लेजुङमा कार्यरत वन रक्षक गणेश शाहीको सरकारी वा र निजी वनबीचको सीमा विवाद हुँदा धारिलो हतियार प्रयोग गरि हत्या गरिएकोप्रति जुनियर वन प्राविधिक संघ जिल्ला कार्य समिति, खोटाङ खेद प्रकट गर्दछ । मृतक शाहीको परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना समेत गर्दछौं । साथै, मृतक शाहीलाई उचित क्षतिपूर्तिका लागि सरकरसँग पहल गर्दै आगामी दिनमा जुनियर वन प्राविधिकहरूलाई उचित सुरक्षाबिना जिम्मेवारी सुम्पेर ज्यान जोखिममा पर्ने गरि नखटाईयोस् भनी सम्बन्धित सम्पूर्ण कार्यालय प्रमुखहरूलाई ध्यानाकर्षण गराउदछौं । 
उत्तम आचार्य (सचिव) तथा राम बहादुर खत्री (अध्यक्ष) जुनियर वन प्राविधिक संघ जिल्ला कार्य समिति, खोटाङ





Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment