दिएन दैबले कहिलेहिपनी खुशी सँग बस्नलाई । माथिबाट पल्टेको बस १० पुल्टुङ खाँदै तलको बाटोमा पल्टियो । कम्तिमा ४७ जनाको घटना स्थलमै मृत्‍यु । हजारौ मनिसको भिड लाग्यो । सबैको आँखा रासायो। लासहरु छेत बिछेत अवस्थामा फालिए ।#१ शेहर गरी रिप लेखौ । सबैको आत्माले सान्ती पाओस



आफगानिस्तानको जामेरा शहरदेखी १० किलोमिटर उत्तर एउटा अग्लो भिरबाट बस खस्दा ४७ जनाको मृत्‍यु भएको अफगानिस्तान सरकारअले जनाइको छ। गाडीको ब्रेक फेल भएर ओरालो बाटोमा पल्टिदा १० पुल्टुण्ग खाँदै तलको बाटोमा अड्किएको हो। पुरा विवरण आउन बाँकी छ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment