सबैलाई लोभ्याउने र मन्त्रमुग्ध पार्ने राराताल घुम्ने पर्यटकहरुको संख्या बढ्दो

मुगु । धेरैले गीत गाए , धेरैले कविता लेखे , तस्वीर कति खिचियो कति , घुम्न जानेहरुको लर्को बढ्दो छ । तस्बीरमा देख्नेहरु चुकचुकाउछन , कहिले पुगिने होला र ? भन्दै । सबैलाई लोभ्याउने , सबैलाई मन्त्रमुग्ध बनाउने र घुम्नै एवं पुग्नै पर्ने गन्तव्य अर्थात उही रारा । दुरदराजमा भएर पनि पर्यटकहरु पुग्न छोडेका छैनन तर हुनु पर्ने र पाउनु पर्ने सुविधाको व्यवस्था नहुँदा भने चन्द्रमाको सुन्दरतामा देखिने दाग झै बनेको छ रारा ताल पनि ।


Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment