हेर्नुस निजि बिधालयमा पढाई भन्दा कुटाइ धेर हेर्दै जनचेतनाको लागि सेयर गर्दैजानुहोला।।

जनहितका लागि : राजधानीको धुम्बराहीस्थित एउटा यस्तो स्कुल, जहाँ बच्चाले शिक्षकसङ्ग प्रश्नोत्तर गरेवापत प्रीन्सिपलकै हातबाट यसरी पिटाइ खान्छ ।


आधारभूत रूपमा यो समाज र लेखपढ गर्ने जमातको चेतना स्तर कहाँ छ ! सहज नै अनुमान लगाउन सकिन्छ । बच्चा प्रश्न गर्छ । शिक्षकसङ्ग उत्तर छैन । अनुचित कुरा गर्छस्, तर्क गर्छस् बढी भन्दै मस्टर पाइप-रड चलाउछ ।

यस्तालाई गर्ने के ? स्कुलको नाम : लुम्बिनी बिगनर्स ।

बच्चाको नाम : सुदीप दाहाल ।

घटना मिति :  २३ माघ ।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment