बालिका हराएको सूचना तपाईहरुको एक सेयर ले खोजी कार्यमा सहयोग पुग्ने छ सबैले सेयर गर्दिनु होला

सिन्धुली मजुवा -३  घरभई हाल  भक्तपुर  बालकोट - ५ बस्ने अर्जुन दर्नाल को छोरी सुनीता दर्नाल यही मिति २०७३-साउन  ३१  गते  बाट  हराई रहेको हुँदा भेट्नु हुने महानुभाबले नजिकको प्रहरी कार्यालय वा फोटोमा भएको नम्बरमा सम्पर्क गर्नुहोला

हुलिया
गहुँगोरी बर्ष -१२ को
सालीमा सीमेंट लेखिएको टिसर्ट र नीलो कलरको  सेतो टिक टिक भएको सर्ट लगाएको।

Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment