काठमाडौँ, ९ फागुन – बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सितलपाटी गाविसको त्रिवेणीमा सडक भासिएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ । हिजो आइतबार राती ११ बजे सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको हो।
खुर्कोट र सितलपाटीको बीचमा करिब ३० मिटर सडक भासिएको र भासिएको ठाउँबाट सवारी वार पार गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। गए रातीदेखि बाटो अबरुद्ध हुँदा सिन्धुली बर्दिवास चल्ने सवारी साधान बाटोमै रोकिएका छन्।
सडक भासिएपछि बीपी राजमार्ग अवरुद्ध
Reviewed by adas
on
7:20 PM
Rating: 5
Reviewed by adas
on
7:20 PM
Rating: 5
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment