ट्ववाइलेटमा खिचेको अक्षयको सेल्फि भाइरल भएपछि



बलिउड  नायक अक्षय कुमार यतिबेला चर्चामा रहेका छन् । उनि चर्चामा आउनुको कारण हो, ट्वाइलेटसँग लिएको सेल्फि  भाइरल । अक्षयले ट्ववाइलेटमा लिएको यो तस्बिर आफ्नो फेसबुक मार्फत फ्यानहरुलाई सेयर गरेका छन् । सामाजिक सन्जालहरुमा भाइरल बनेको यो तस्बिरमा दम लगाकर हैंसे चलचित्रकी अभिनेत्री भुमी पेढनिकर पनि देख्न सकिन्छ ।

अक्षयले नयाँ चलचित्र ट्ववाइलेट एक प्रेम कथामा अभिनय गरिरहेका कारण उनले यो तस्बिर आफ्ना फ्यानहरुलाई सेयर गर्दै चलचित्रको पहिलो सिन पनि तस्बिरमा देखिए जस्तै रहेको जानकारी गराएका छन् ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment