बिबिसीले भारतीय नोट भन्दै नेपाली नोट देखाएपछि….

भारत सरकारले भारु ५०० र १००० दरको को नोटमा प्रतिबन्ध लगाएको घोषणा गरे लगत्तै यो समाचारले संसारको ध्यानाकर्षण गरायो । समाचारहरुको हेड लाइनमा यहि बिषय मुख्य समाचार बन्यो ।

सबै समाचार संस्थाले आ आफ्नै ढङ्ग बाट समाचार प्रस्तुत गरे । तर यहाँ सबैको विश्वासिलो मानिने बिबिसी विश्व सेवा भने झुक्कियो र भारतीय नोट भन्दै नेपाली नोटलाइ टेलिभिजन मार्फत देखायो ।


प्रविधि नयाँ, प्रस्तुति पनि नयाँ हुनुले बिबिसी सेवा अरु भन्दा स्वभाविक रुपमा भिन्न छ नै । प्रविधिमा नयाँ प्रयोगको अभ्यास पनि सायद यिनै मिडियाले गरेका हुन्छन् । प्रस्तुति पनि अवश्य भिन्न हुन्छ । सायद हाम्रो पत्रकारिता भन्दा यिनीहरुले प्रयोग गर्ने पत्रकारिताका प्रबिधि पक्कै पनि अघि छन् । तर प्रबिधिले जति अघि भयपनी कठिन र चुनौतिपूर्ण त् छ दै छ यसमा त्रुटी पनि उत्तिकै हुने रहेछ । यहिनै काफी प्रमाण हो ।

नेपाली पत्रकारितामा मात्र होइन कहिलेकाही संसार हल्लाएका मै हुँ भन्ने मिडियाहरुको पनि भुलबस गल्ति हुन्छ नै ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment