बाँकेको एक घरमा आगलागी हुँदा दश लाखको क्षति

पुस १३ । बाँकेको जयसपुरमा एक घरमा आगलागी हुँदा दश लाखको क्षति भएको छ ।   नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं. २१ जयसपुर बस्ने ईसुव अन्सारीको घरमा आगलागी हुँदा अन्दाजी दश लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।   बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको र मानविय तथा चौपायाको भने कुनै क्षति नभएको बताइएको छ ।   घरमा लागेको आगो स्थानीय बासिन्दा र प्रहरीको सक्रियता निमन्त्रणमा आएको थियो ।
Share on Google Plus

About adas

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment